अपडेट
हेर्नुहोस् आज शनिबारको राशिफल बैशाख ७ गते शुक्रबारको राशिफल हेर्नुहोस बैशाख ६ गते बिहिबार को राशिफल हेर्नुहोस थारमारे दुर्घटना अवडेट : २२ जना घाइते, ९ जनालाई रिफर, ४ काे अवस्था गम्भीर सल्यानमा बस दुर्घटना‌ हुदाँ १४ जना घाईते रामनवमीव्रतको धार्मिक महत्व ? व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड पश्चिम दाङ जोड्ने माथिल्लो सडक बहुबर्षियमा समावेश सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो आज बैशाख २, २०८१, आइतबारको राशिफल हेर्नुहोस गजल – जयन्ता खत्री “सुधा” नववर्षारम्भ जानकारी ! तुलसीपुरमा एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले दु:ख भोगेका छन् : मेयर टिकाराम खड्का प्यूठानको मल्लरानीमा खाना महोत्सव सुरु  तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का आफैले पढेको विद्यालयबाट पूर्वमन्त्री मास्की सम्मानित तुलसीपुर ५ का बालबालिकालाइ नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिम अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी मन्त्री हुँदा बजेट हालेँ,अब विकास हेर्छुः मास्की दाङमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

चेल्सीका ब्रोजाले सिजनको बाँकी खेल गुमाउने

मंसिर २८ । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका फरवार्ड अर्मान्डो ब्रोजाले यस सिजनको बाँकी खेल गुमाउने भएका छन् ।

घुँडाको एसीएल चोटका कारण ब्रोजाले सिजनको बाँकी खेल गुमाउने भएका हुन् । अल्बानियाका ब्रोजाले आबुधाबीमा आइतबार भएको एस्टन भिल्लाविरुद्धको मैत्रीपूर्ण खेलमा चोट बोकेका हुन् ।

चेल्सीका मुख्य प्रशिक्षक ग्राहम पोटरले ब्रोजाले सिजनको बाँकी खेल गुमाउने पुष्टि गरेका छन् । २१ वर्षीय फरवार्डले यस सिजन प्रिमियर लिगमा १२ खेल खेलेका छन् ।

ब्रोजाले चोट बोकेपछि चेल्सी दबाबमा आएको छ । यस सिजन चेल्सी आठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *